लामखुट्टे मार्न ‘सर्च एन्ड डिस्ट्रोई’ अभियान
सुदूरपश्चिम, १४ साउन/डेङ्गु रोगका बिरामी बढ्न थालेपछि कैलालीसहितका जिल्लामा लामखुट्टे मार्न ‘सर्च एन्ड डिस्ट्रोई’ (लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्ने) अभियान थालिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख लालबहादुर धामीले...