ग्याबिन तारले पासो लगाएरआधा दर्जनभन्दा बढी गाईको हत्या
पर्शुरामधाम ,चैत्र०७, २०७६ । डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ मा ग्याबिन तारले पासो लगाएर गाईको हत्या गरिएको छ । सामुदायिक वनको भिरालो क्षेत्रमा झुण्ड्याएर मारिएको अवस्थामा आधा दर्जनभन्दा बढी गाईको शव भेटिएको हो...

