अनावश्यक इन्धन भण्डारण नगर्न निगमको आग्रह

काठमाडौं ०९चैत्र०७६/ कोरोना भाइरसका कारण नेपाल–भारत सीमानाका बन्द हुने हल्लाले सर्वसाधारणले आवश्यकताभन्दा बढी इन्धन भण्डार गर्ने गरेको पाइएको छ । नाकाबन्दीका बेलामा जस्तै सर्वसाधरणले इन्धन भण्डारण गर्न थालेपछि नेपाल आयल...

आजको राशिफल / वि.सं. २०७६ चैत्र ०९ गते आइतबार

वि.सं. २०७६ चैत्र ०९ गते आइतबार तदनुसार ई. सं. २०२० मार्च २२ तारिख,परिधावी नामक संवत्सर, शाके :– १९४१, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११४०, (चिल्लागा), इटहरी, सुनसरी, नेपालमा सूर्योदय...

कोरोनाको सङ्क्रमणबाट बच्न सावधानी अपनाउ ः मुख्यमन्त्री पौडेल

हेटौँडा, ८ चैत/वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशवासी तथा देश विदेशमा रहेका नेपालीलाई कोभिड–१९ को सङ्क्रमण विश्वव्यापी बनिरहेको भन्दै यसको सङ्क्रमणबाट बच्न सावधानी अपनाउन अनुरोध गर्नुभएको छ । मुख्यमन्त्री पौडेलले...

आर्यघाटमा २५ भन्दा बढी मलामी आउन रोक, पशुपतिनाथकाे आरती समेत बन्द

काठमान्डाैं ८चैत्र०७६/ कोरोनाको संक्रमण नफैलियोस् भनेर पशुपति क्षेत्र विकास कोषले आर्यघाटमा २५ भन्दा बढी मलामी नआउन सूचना जारी गरेको छ। पशुपति क्षेत्र विकास कोषका अध्यक्ष प्रदीप ढकालका अनुसार सरकारले जारी...

आजको राशिफल २०७६ चैत्र ०८

वि.सं. २०७६ चैत्र ०८ गते शनिबार तदनुसार ई. सं. २०२० मार्च २१ तारिख, परिधावी नामक संवत्सर, शाके :– १९४१, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११४०, (चिल्लागा), इटहरी, सुनसरी, नेपालमा...

यस्ताे छ प्रधानमन्त्रीले राष्ट्रका नाममा गरेको सम्बोधन (पूर्ण पाठसहित)

काठमाडौं,चैत्र ०८, २०७६  । कोरोना भाइरसको संक्रमण नेपाल हाल सम्म नदेखिएपनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीलाई सम्बोधन गरेका छन् । नेपाल सरकारले चैत ९ देखि...

काठमाडौँ उपत्यका छाड्ने बढ्दै

काठमाडौँ, ७ चैत/कोरोना भाइरसका कारण उपत्यका छाड्ने यात्रुको सङ्ख्यामा वुद्धि भएको छ । ट्राफिक प्रहरी महाशाखाका अनुसार केही दिनयता काठमाडौँ भित्रिने भन्दा बाहिरिने यात्रुको सङ्ख्यामा वृद्धि भएको छ । गत...

पाँचसय शै्ययाको निगरानी कक्ष निर्माण हुने

हेटौँडा, ७ चैत/कोभिड–१९को जोखिमलाई ध्यान दिँदै वाग्मती प्रदेश सरकारले ५०० शै्ययाको क्वारेन्टाइन (निगरानीकक्ष) निर्माण गर्ने भएको छ । प्रदेशस्तरीय विपद् व्यवस्थापन निर्देशक समितिको बिहीबार बसेको बैठकले हेटौँडा अस्पतालसहित, हेटौँडा एकेडेमी,...

ग्याबिन तारले पासो लगाएरआधा दर्जनभन्दा बढी गाईको हत्या

पर्शुरामधाम ,चैत्र०७, २०७६ । डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ मा ग्याबिन तारले पासो लगाएर गाईको हत्या गरिएको छ । सामुदायिक वनको भिरालो क्षेत्रमा झुण्ड्याएर मारिएको अवस्थामा आधा दर्जनभन्दा बढी गाईको शव भेटिएको हो...

आजको राशिफल २०७६ चैत्र ०७

वि.सं. २०७६ चैत्र ०७ गते शुक्रबार तदनुसार ई. सं. २०२० मार्च २० तारिख, परिधावी नामक संवत्सर, शाके :– १९४१, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११४०, (चिल्लागा), इटहरी, सुनसरी, नेपालमा...