हेटौँडा १० मा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु
हेटौँडा, १० चैत०७६/हेटौँडा १० मा गए राति ना २७ प ८४२९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ । मृत्युहुनेमा मकवानपुरको साविक हाडीखोला–२ बस्ने ३१ वर्षीय भीम अर्याल रहेको...
Nepali online news portal site
Nepali online news portal site