काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट तीन सय गाडी नियन्त्रणमा
काठमाडौँ, १२ चैत/कोरोना भाइरस (कोभिड–¬१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको आदेश उल्लङ्घन गर्ने ३०० भन्दा बढी सवारीसाधनलाई प्रहरीले आज नियन्त्रणमा लिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले...

