चाउचाउ र पाउरोटी खाएर ड्युटीमा प्रहरी
काठमाण्डाै१३चैत्र०७६/ सरकारले मंगलवार देखि देशभर लकडाउन गरेको छ । सरकारले अत्यावश्यकबाहेक कसैलाई पनि घर बाहिर ननिस्कन निर्देशन दिएको छ । लकडाउन सफल बनाउन र मानिसहरुलाई सम्झाउँदै घरभित्रै रोक्न खटिएका सुरक्षाकर्मीको...

