गोकर्णेश्वरले नगरवासीका घर घरमा ग्यास, खाद्य सामग्री पुर्याउने
काठमाण्डाै१४फागुन०७६/ गोकर्णेश्वर नगरपालिकाले अत्यावश्यक सेवाका खाद्य सामग्री र ग्यास अभाव हुने नगरवासीका घरघरमा सवारीमार्फत सेवा पु¥याउने भएको छ । कोरोनाको सङ्क्रमणबाट बच्न सरकारले लक डाउन गरेको चौथो दिनसम्म नगरवासीले खाद्य...