कर्णालीमा ७९ को परीक्षण, सबैको नेगेटिभ
सुर्खेत, २४ चैत०७६/कर्णाली प्रदेशमा कोभिड १९ आशंकित ७९ जनाको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । कर्णाली प्रदेश अस्पतालमा पोलिमर्च चेन रिएक्सन (पिसिआर) मेसिन सञ्चालनमा आउनुअघि ३१ जनाको काठमाडौं...
Nepali online news portal site
Nepali online news portal site