तीमीले गरेकाे समाजसेवामा गरीबकाे मजाक नउडाेस
हामी मानिस सामाजिक प्राणि हाै,हामी समाजबाट छुट्टिएर बस्न सक्दैनौं ।हामी सामाजिक प्राणी भएकाले अरु कसैलाई दु:ख पर्दा अाफैलाई दुखेको महशुस गरि निस्वार्थ भावले सहयाेग गर्ने ब्यक्ति समाजसेवि हुन्छ। तर समाजसेवा...