कोरियामा रहेका नेपालीले पठाए चार हजार थान कोरोना परीक्षण कीट
काठमाडौँ, २८ चैत०७६/गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) कोरियाले चार हजार थान कोरोना परीक्षण गर्ने कीटसहित अन्य स्वास्थ्य उपकरण नेपाल पठाएको छ । एनआरएनए कोरियोका संयोजनमा सङ्कलन गरिएका चार हजार किट र...

