उदयपुरका ३३ वर्षीय पुरुषमा कोरोनाभाइरस पुष्टि,अन्यको प्रयोगशालामा परीक्षण भइरहेको
काठमाडौं०९बैशाख०७७ । उदयपुरमा एक ३३ वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रशोगशाला टेकुमा गरिएको परीक्षणमा उनीमा कोरोनाभाइरस पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए...

