केन्द्रिय कारागारमा कार्यरत कोरोना संक्रमण आशंकित दुई नर्समा पीसीआर नेगेटिभ
काठमाडौं१०, बैशाख ०७७/ यापिड टेस्टमा कोरोना पोजेटिभ आएका दुई नर्समा पीसीआर विधिबाट परीक्षण गर्दा कोरोना संक्रमण नेगेटिभ आएको छ । केन्द्रिय कारागारमा कार्यरत दुई नर्सको हिजो दुई पटक गरीएको -यापिड...