कोरोना संक्रमितमा पुरुष धेरै, संक्रमितमध्ये अधिकांशमा लक्षण नै देखिएन
काठमाडौं ११बैशाख०७७/ नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितमध्ये पुरुषको संख्या बढिरहेको पाइएको छ ।संक्रमित ४५ मध्ये ३७ पुरुष र ८ महिला छन् । उनीहरुको उमेर समूह १९ देखि ८१ वर्षसम्म रहेको...

