पूर्वमा पनि भारतले कब्जा गर्‍याे नेपाली भूमि

फिदिम०२जेठ०७७/ पश्चिम नेपालको लिपुलेक कब्जा गरेर सडक बनाएको भारतले पूर्वको पाँचथरमा पनि नेपाली जमिनमा आधिपत्य जमाएको छ। भारतसँग सीमा जोडिएको पाँचथरको फालेलुङ गाउँपालिकाको नेपाली भूमि भारतीय सीमा सुरक्षा बल (एसएसबी)...

आजको राशिफल ज्येष्ठ ०२ गते शुक्रबार

वि.सं. २०७७ ज्येष्ठ ०२ गते शुक्रबार तदनुसार ई. सं. २०२० मई १५ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :– ११४०, (वछलागा), इटहरी, सुनसरी, नेपालमा...

नेपालमा थप ५ जनामा कोरोना पुष्टि, संक्रमित संख्या २५० पुग्यो

काठमाण्डाै०१जेष्ठ०७७/  नेपालमा थप ५ जनामा कोरोना (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित हरुको संख्या २ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

रुपन्देहीमा एकै परिवारका नौ जनामा कोरोना पुष्टि

खस्यौली०१जेठ०७७/ रुपन्देहीको गैडहवा गाउँपालिका वडा नं २ स्थित जोगडामा एकै परिवारका नौसहित १० जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ। तीमध्ये छ पुरुष, एक महिला एवं चार र १० वर्षीया...

आजको राशिफल २०७७ ज्येष्ठ ०१ गते

वि.सं. २०७७ ज्येष्ठ ०१ गते बिहीबार तदनुसार ई. सं. २०२० मई १४ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :– ११४०, (वछलागा), इटहरी, सुनसरी, नेपालमा...

जोखिम बढेकाले लकडाउनको पालना गरौँ

काठमाडौँ, ३१ वैशाख०७७/पछिल्लो समय काठमाडौँ उपत्यकामा कोभिड–१९ जोखिम बढ्दै गएकाले लकडाउन उल्लङ्घन नगर्न आग्रह गरिएको छ । मङ्गलबार उपत्यकामा मात्रै एकैदिन तीन जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको भन्दै थप...

भक्तपुरमा घरबाहिर निस्कन निषेध

भक्तपुर, ३१ वैशाख ०७७/सुनसरीबाट आएकी महिला र रामेछापबाट आएका पुरुष गरी दुईजनामा कोभिड १९ सङ्क्रमण देखिएपछि भक्तपुरमा घरबाट बाहिर निस्कन निषेध गरिएको छ । बैठकमा जिल्ला समन्वय समितिका प्रमुख नवराज...

थप २४ जना कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २४३ पुगे

काठमाडौं ३१ बैशाख २०७७/ थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधबार साँझ मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा...

आज थप दुईमा सङ्क्रमण भेटियो, सङ्क्रमित २१९ पुगे

काठमाडौँ, ३१ वैशाख ०७७/कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण आज दुईजनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले काभ्रेस्थित धुलिखेल अस्पतालमा परीक्षणका क्रममा बाँके नेपालगञ्ज–८ का ३६ वर्षीय...

भीम रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरीका जवानलाई कोरोना पुष्टि

काठमाडौं३१बैशाख०७७/ पूर्व गृहमन्त्री एवं नेकपाका नेता भीम रावलको घरमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीका जवानलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । ती २७ वर्षीय जवानको स्थायी घर रामेछाप भएको र...