काठमाडौंमा कार्यरत नेपाल प्रहरीका सईसहित दुई जनामा देखियो कोरोना
काठमाडौं०७, जेठ ०७७/काठमाडौंमा कार्यरत एक सईसहित दुई सुरक्षाकर्मीलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । नेपाल प्रहरी उच्च स्रोतका अनुसार महानगरीय प्रहरी वृत्त, कालिमाटीमा कार्यरत एक जना सई र जवानलाई...