महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत सबै प्रहरी क्वारेन्टाइनमा, सय जनाको मद्दत टोली पठाइयो
काठमाडौं ७ जेठ०७७। काठमाडौंकाे महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत एक सईसहित दुई सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिएपछि कम्तिमा डेढ सय प्रहरी अधिकृतलाई क्वारेन्टाइनमा राखिएको छ । महानगरीय प्रहरी वृत्त, कालिमाटी, कालिमाटी महिला...