रौतहटमा १० लाख नगदसहित मोटरसाइकल बरामद

रौतहट ०८जेठ०७७– रौतहटको सिमावर्ती नगरपालिका ईशनाथमा प्रहरीले १० लाख नगद रुपैयाँसहित एउटा मोटरसाइकल बरामद गरेको छ । प्रहरीले ईशनाथ नगरपालिका–९ स्थित नहरको बाटोमा आज बिहान ६ बजेर ३० मिनेटमा १०...

गाई फार्ममा आगलागी, ५ वटा गाई जलेर मरे

काठमाडौं०८जेठ०७७ – काठमाडौंको कागेशवरी मनोहरा नगरपालिका – ४ मूलपानीमा रहेको एउटा गाई फार्ममा आगलागी हुदा ५ वटा गाई जलेर मरेका छन् । खड्क ढकालले मूलपानीमा सञ्चालन गरेको गाई फार्ममा गएराति...

भक्तपुर केन्द्रबिन्दु भएर भूकम्पको धक्का

काठमाडौं०८ जेठ २०७७ /भक्तपुर केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्पको गएको छ ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अध्यक्ष लोकविजय अधिकारीले ३.४ रिक्टर स्केलको भूकम्प गएको रातोपाटीलाई बताए । उनले यो नयाँ भूकम्प...

कति पुग्याे उपत्यकामा कोरोना संक्रमितको संख्या तथा उपचारपछि  घर फर्किने  ?

काठमाडौं०८, जेठ ०७७/साढे ४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले काठमाडौं उपत्यकामा हालसम्म कोरोना संक्रमितको संख्या १९ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १२, भक्तपुरमा ५ र ललितपुरमा...

आजको राशिफल२०७७ ज्येष्ठ ०८ गते

वि.सं. २०७७ ज्येष्ठ ०८ गते बिहीबार तदनुसार ई. सं. २०२० मई २१ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :– ११४०, (वछलागा), इटहरी, सुनसरी, नेपालमा...

नयाँ नेपाली नक्सालाई हामीलाइ स्वीकार छैन: भारत

 काठमाण्डाै०७जेठ०७७/ भारतले नेपालको नयाँ राजनीतिक नक्सा नस्वीकार्ने बताएको छ।नेपालले सीमासम्बन्धी विवाद कूटनीतिक वार्ताबाट समाधान गर्ने द्विपक्षीय सहमतिविरुद्ध कार्य गरेको भन्दै त्यस्तो प्रतिक्रिया जनाएको हो। बुधवार नेपालले आफ्नो सीमाभित्र कालापानी, लिपुलेक...

२५ जना कोरोना संक्रमित थपिए, नेपालमा संक्रमितको संख्या ४२७ पुग्यो

काठमाडौं०७जेठ०७७/ नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय २७ पुगेको छ ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार पछिल्लो २४...

तनहुँमा फलफूल तथा तरकारी नष्ट

तनहुँ, जेठ ७ । शुक्लागण्डकी नगरपालिकाले कोभिड –१९ को संक्रमण फैलन सक्ने जनाई बाह्य जिल्लाबाट आयात गरिएका फलफूल तथा तरकारी धमाधम बरामद गरी नष्ट गर्न थालेको छ । बन्दाबन्दीका समयमा...

काठमाडौंमा कोरोना परीक्षण गराउनेको संख्या बढ्यो

काठमाडौं०७जेष्ठ/ काठमाडौँ उपत्यकामा पछिल्लो साता कोभिड–१९ सङ्क्रमित देखिन थालेसँगै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा परीक्षणका लागि आउनेको सङ्ख्या ह्वात्तै बढेको छ । वैशाखको अन्तिमसम्म दैनिक २० देखि ६०...

महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत सबै प्रहरी क्वारेन्टाइनमा, सय जनाको मद्दत टोली पठाइयो

काठमाडौं  ७ जेठ०७७। काठमाडौंकाे महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत एक सईसहित दुई सुरक्षाकर्मीलाई  कोरोना संक्रमण देखिएपछि कम्तिमा डेढ सय प्रहरी अधिकृतलाई क्वारेन्टाइनमा राखिएको छ । महानगरीय प्रहरी वृत्त, कालिमाटी, कालिमाटी महिला...