पुष्प खेतीमा बिमाको प्रबन्ध छैन वित्तिय पहुँच टाढा छ यसलाई सहज बनाउनु पर्यो- कुमार कसजु
लिखु नदी र सुनकोशी मिल्ने दोभान रामेछापको रामपुर गा.वि.स. मा २०३१ सालमा जन्मेका कुमार कसजु बिरुवा र फूलसंग पिरती गाँस्दै २० वर्षको यात्रा तय गरिसकेका छन् । फ्लोरीकल्चर एसोसिएने नेपालका...