देश बिकासको लागी शिक्षालाई सर्वसुलभ बनाउनुपर्छ :ओली
काठमाडौ, असार २७ ।नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालमा विभिन्न बहानामा शिक्षालाई महागो बनाउने प्रवृत्ति बढिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेडको नवौं...