चार जिल्लाका अस्पतालहरू अझै पालमुनी

काठमाडौ । सिन्धुपाल्चोक, रसुवा, नुवाकोट र रामेछापका जिल्ला अस्पतालहरुमा धेरै क्षति पुगेपछि ती अस्पतालहरु अस्थायी रुपमा पालहरुबाटै सञ्चालन भइरहेका छन्। त्यस्तै देशभरमा करिब ११ सय स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य...

केही विवादलाई थाँति राख्दै सहमतिमा हस्ताक्षार , परिमार्जनकोलागी केही चरणहरु बाँकी

काठमाडाैं- प्रदेश सीमांकनका लागि चार दलका शीर्ष नेताबीच मध्यरात सहमति पत्रमा हस्ताक्षर भएको छ। सिंहदरबारमा जारी दिनभरको बैठकपछि सुल्झन नसकेका केही विवादलाई थाँति राख्दै सहमतिमा हस्ताक्षार भएको हो। दलहरुबीच सहमतिमा...

मोरङ समाजद्वारा मन्त्री पण्डित सम्मानित

काठमाडौँ, २४ साउन । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई निजामती प्रशासन सेवालाई जनता र राष्ट्रप्रति उत्तरदायी र मर्यादित बनाउन महत्वपूर्ण योगदान पुर्याएको भनी अभिनन्दन गरिएको छ । मोरङ समाज काठमाडाैद्वारा...

प्रदेशको संख्या अन्योलमै

काठमाडौं– प्रदेशको संख्यामा सहमति जुटाउने भनिए पनि दलहरू कुनै निष्कर्षमा पुग्न सकेका छैनन् । विशेष समितिको बैठकले प्रदेशको संख्या र सीमांकनको टुंगो लगाउने भनिए पनि केही विषय मिलाउन बाँकी भन्दै...

अवैध सन्तान उत्पादन धन्दामा ‘ग्रान्डी अस्पताल’

कमल खम्बू -काठमाडौं– मुलुककै अत्यन्त महँगो अस्पताल ग्रान्डी इन्टरनेसनल अस्पतालले नयाँ सन्तान उत्पादन गरेर विदेशीलाई बेच्ने धन्दामा लागेको पाइएको छ ।मोटो रकमको चलखेलमा काठमाडौं धापासीमा अवस्थित अस्पतालले विदेशीका धनाढ्य पुरुषको...

प्रहरी र प्रदर्शनकारीबिच घम्साघम्सी,पत्रकार लाइ लाठि

इटहरी, २३ साउन /वैदिक सनातन हिन्दु राष्ट्र नेपाल संयुक्त संघर्ष समीती पूर्वाञ्चलले आह्वान गरेको अनिश्चितकालिन पूर्वाञ्चल बन्दको दोश्रो दिन आज इटहरीमा सवारी तोडफोडका क्रममा प्रहरी र प्रदर्शनकारीबिच घम्साघम्सी भएको छ...

बौद्ध सीमल्टारमा गार्इकाे बध, राप्रपा नेपाल तथा हिन्दू राष्ट् रक्षा परिषदकाे कडा अापत्ती ।

काठमाण्डाै २३, काठमाण्डौं महानगरपालिका वडा नं ६ मा गाईको बध भएको छ । नेपाललाई हिन्दुराष्ट् घोषणा गरीनु पर्छ भन्दै हिन्दु राष्ट्को पक्षमा जोडदारका साथ आवाज उठीरहेकै बेला आज अचानक काठमाण्डौं...

हिन्दू राज्य कायम गरिनुपर्ने माग गर्दै शुक्रवार काठमाडौंमा वृहत प्रदर्शन

२२ साउन, काठमाडौं । नेपाललाई हिन्दू राज्य कायम गरिनुपर्ने माग गर्दै शुक्रवार काठमाडौंमा वृहत प्रदर्शन भएको छ । स्वामी कमल नयनाचार्य सहित हिन्दू धर्मका बिभिन्न धर्म गुरुहरुको अगुवाइमा भएको प्रदर्शन...

बिर्सने बानीमा कसरी सुधार ल्याउने त ?

उमेर बढ्दै जाँदा हामी आफ्नो दिमागलाई सकेसम्म तीक्ष्ण राख्न चाहन्छौं। तर दिमागलाई चनाखो राख्ने उपाय के के हुन् त? ४० उमेर कटेका जो कसैलाई सोध्नुस्, तपाइँलाई सबैभन्दा बढी के कुराले...

कामु प्रधानसेनापतिमा राजेन्द्र क्षेत्री सिफारिस

काठमाडौँ, २२ साउन ।सरकारले नेपाली सेनाका बलाधिकृत रथी राजेन्द्र क्षेत्रीलाई कायम मुकायम प्रधानसेनापतिमा सिफारिस गर्ने निर्णय गरेको छ ।मन्त्रिपरिषद्को आज बिहान सिंहदरबारमा बसेको बैठकले यही साउन २६ गतेदेखि श्री क्षेत्रीलाई...