विवादास्पद महानिर्देशक भरतराज सुवेदीलाई कालोमोसो
नेपाल वैदेशिक रोजगार विभागका महानिर्देशक भरतराज सुवेदीमाथि बिप्लप माओवादीद्वारा भ्रष्टाचार गरेको अराेपमा कालोमोसो लगाउनुकासाथै इटा प्रहार गरि घार्इते तुलाएका छन् ।भ्रष्टाचार गर्दै सेवाग्राही जनतालाई सँधै दुःख दिने र किर्ते नागरिकता...