यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना, कोशी र मधेस प्रदेशमा हावाहुरी समेत चल्ने
काठमाडौँ । नेपालमा मनसुनी वायुको साथै बङ्गलादेशको उत्तरी भू-भाग तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर सामान्य देखि पूर्ण बदली रही हल्का देखि मध्यम...