दलहरुकाे सहमति नजुटेपछि धर्मनिरेक्षता नै राखेर मस्यौदा सबिधानसभामा पठाइयो

काठमाडौं, ५ भदौ । नेपाललाई हिन्दु राष्ट्र बनाउन देसैभरी आन्दोलन उठेपनि संविधान मस्यौदा समितिले भने त्यसकाे प्रवाहनै नगरी धर्म निरपेक्षता नै राखी संविधनसभामा मस्यौदाकाे रूपमा पठाएको छ । शिर्ष नेताहरुबीच...

सात सङ्घीय प्रदेशमा सहमति ,फोरम लोकतान्त्रिककाे विमति

४ भदौ,काठमाडौँ – फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले ८ प्रदेश नबनाए मुलुकमा आगो बल्ने चेतावनी सहित विमतिका राखेपनी प्रमुख तीन दलले सात प्रदेशमा सहमति गरेका छन्।विशेष समितिका संयोजक बाबुराम भट्टराईले...

नयाँ शक्तीको दृष्टिमा नेपाल प्रहरी, चरी घैटें र राजनितिक नेतृत्व

जनताको नेपाल प्रहरी २००७ साल पश्चात देशको कुनाकुना सम्म हरेक नेपालिहरुको पहुँचमा पुग्न सफल एकमात्र राज्यसंयन्त्र नेपाल प्रहरी नै हो भन्दा गलत नहोला।जसले जनताको सुखदुख र समस्याहरुलाई नजिकबाट बुझेको छ।जनताले...

बिमलको ह्याट्रिकसँगै भुटानलाई नेपालले ३–१ ले पछार्यो

 भदौ, काठमाडौं ।हिजाे भएकाे साफ यू–१९ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले भुटानलाई ३–१ गोलले पराजित गरेको छ । यो नेपालको सुखद सुरुवात हो । समुह चरणको आफ्नो पहिलो खेलमा नेपालले भुटानबिरुद्धको...

स्वामी प्रपन्नचार्यको ९२ वर्षको उमेरमा निधन

काठमाडौँ, ४ भदौ । स्वामी प्रपन्नचार्यको ९२ वर्षको उमेरमा आज बिहान साँढे ३ बजे बजे मृगस्थली आश्रममा निधन भयो । उहाँ लामो समयदेखि पिसाब र श्वासप्रश्वाससम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो ।...

फेरि अर्को राष्ट्रघाती सम्झौता गर्दै कांग्रेस–एमालेको सरकार

नेपालले इन्धन कारोबार भारतीय आयल कर्पोरेशनबाट मात्रै गर्न पाउने गरी अर्को राष्ट्रघाती सम्झौतामा नेपालले आइतबार हस्ताक्षर गर्दैछ ।बहुप्रतिक्षित नेपाल–भारत पाइपलाइन विस्तारको औपचारिक सम्झौतासँगै नेपाल १५ वर्षसम्म भारतीय आयल कर्पोरेशन अन्तगर्त...

नेतृ सुजाता कोइरालाले सभापतिको उम्मेदवारी दिने

३ भाद्र ,काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले याेपाली आउँदो महाधिवेशनमा आफूले सभापतिको उम्मेदवारी दिने खुलासा गर्नु भएकाे छ ।रफत सञ्चार क्लबले बिहीबार भक्तपुरमा गरेको कार्यक्रममा बोल्दै नेतृ कोइरालाले...

बन्दको बिकल्प खोजिनुपर्छ नवलपुरे युवा

प्रकाश बस्याल ,नवलपरासी , भाद्र ३ -नवलपरासीको नवलपुर क्षेत्रका युवाहरु आज ११ औ दिन बन्दको विरोधमा उत्रिएका छन ।लामाे समय देखी बिभिन्न माग राख्दै गरेको बन्द का कारण लामो समयसम्म...

-गुन्डा नाइके कुमार ‘घैंटे’, उपचारकाे क्रममा मृत्यू

३ भदौ, । काठमाण्डौका प्रख्यात गुण्डा नाइके दिनेश अधिकारी (चरी) पछिको अर्का नाइके कुमार लामा (घैटे) बिहीबार बिहान प्रहरी एनकाउन्टरमा मारीएका छन । सामाखुसी महानगरीय प्रहरी महाशाखाकाले घैटे बिरुद्ध सर्च...

सामाखुसीमा प्रहरी र गुन्डा नाइके बीच गोली हानाहान

काठमाडौ ,भदौ ३राजधानीको सामाखुसीमा प्रहरी र गुन्डा नाइके कुमार घैंटेबीच गोली हानाहान भएको छ। प्रहरी देख्नासाथ घैटेले गोली चलाएपछि प्रतिकारमा प्रहरीले गोली चलाएको छ।सामाखुसीको कपुरधारामा केहीबेर अघि अपराध अनुसन्धान महाशाखाबाट...