प्राध्यापक डा.गोविन्द केसीको स्वास्थ्य नाजुक बन्दै

काठमाडौ, ११ भदौ । मेडिकल माफियाको नियन्त्रण र चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि माथेमा प्रतिवेदनका सुझाव तत्काल कार्यान्वयनकाे माग गर्दै चार दिनदेखि अनशनमा बसेका प्राध्यापक डा.गोविन्द केसीको स्वास्थ्य खस्किदैगगकाे छ...

मोबाइलमा यसरी राख्नुहोस् आफ्नो गोप्य फोटो र डाटा

काठमाडौ, १० साउन। तपाईको मोबाइलमा धेरै राजहरु हुन्छन् , जुन तपाईलाई थाहा नहुनपनि सक्छ । यदी तपाइको मोबाइल हरायो भने गलत हातमापनि पुग्न सक्छ । गलत हातमा पुगेको तपाईको मोबाइलमा...

परिमार्जित विधेयकमा छलफल जारी, जनचाहनाअनुरुपको संविधान निर्माणमा जोड

काठमाडौँ, १० भदौ । संविधानसभाको आजको बैठकमा पनि ‘नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफल जारी छ । निर्धारित समयभन्दा २० मिनेट ढिलो सुरु भएको बैठकको...

यसाे भन्दछन संविधानविध डा. भीमार्जुन अाचार्य

काठमाडौं, १० भदौ । संविधानविद् डा. भीमार्जुन आचार्यले सीमांकन र नामांकनसहितको संविधान जारी हुनै नसक्ने दावी गरेका छन् । रफत सञ्चार क्लवले विहीबार भक्तपुरमा गरेको कार्यक्रममा संविधानविद् आचार्यले दलहरुको वर्तमान...

सेना परिचालन गर्ने निर्णय विरुद्ध सर्वाेच्चमा रिट दायर

काठमाडौं, १० भदौ । सरकारले दंगाग्रस्त क्षेत्रमा नेपाली सेना परिचालन गर्ने निर्णय विरुद्ध बिहीबार सर्वाेच्च अदालतमा रिट दायर गरिएको छ ।संविधान निर्माणका क्रममा सीमाङ्कनको विषयलाई लिएर सोमबार कैलालीलगायतका जिल्लामा भएको घटनापछि...

टिकापुर कोत पर्वले देशमा नयाँ शक्तिको अपरिहार्यतालाई अझ प्रस्ट्याएको छ।

[caption id="attachment_1250" align="alignleft" width="206"] कमलराज श्रेष्ठ[/caption]देशमा चार शहिदहरुले क्रान्तिको उद्घोष गरेदेखी ०६३सालसम्म आईपुग्दा नेपालिले देशमा प्रजातन्त्र, स्वतन्त्रता र एकताको लागि मात्र क्रान्ती आन्दोलन गरेका थिए। ०६३को जन आन्दोलन पश्चात् नेपाली...

नेपाल यु-१९ साफ च्याम्पियनसिप प्रतियोगिताको फाइनलमा प्रवेश ।

१० भदौ, काठमाडौं ।नेपाल चिर प्रतिद्धन्द्धि तथा उपाधि दावेदार मानिने अफगानिस्तानलाई हराउदै यु-१९ साफ च्याम्पियनसिप प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।नेपालले खेलको पहिलो हाफमा २ – ० को अग्रता लिएको...

सिन्धुली जिल्लामा राजकुमारी वृक्ष (पाउलोनिया)को व्यावसायिक खेती सुरु

सिन्धुली । सिन्धुली जिल्लामा राजकुमारी वृक्ष (पाउलोनिया)को व्यावसायिक खेती सुरु भएको छ । बहुसरोकारवाला वन कार्यक्रम सहयोग एकाइ, बबरमहल काठमाडौको आर्थिक सहयोगमा सिन्धुलीको भीमस्थान गाविसमा एक सय घर परिवारले पाउलोनियाको...

टीकापुर घटनामा घुसपैठः मन्त्री साउद

भक्तपुर, ९ भदौ । सिँचाइ मन्त्री नारायणप्रकास साउदले संविधान निर्माणको सङ्घारमा कैलालीको टीकापुरमा भएको घटनामा घुसपैठ भएको बताउनुभएको छ ।समसामयिक विषयमा आज रिपोर्टर्स क्लब भक्तपुर शाखाले भक्तपुरमा आयोजना गरेको साक्षात्कार...

सफलताका लागी चाणक्यको चर्चित १० नीति

१ वुद्धिमान मानिसले आफ्नो योजना बारे कसैलाई पनि बताउँदैन त्यसैले आफुले सोचेको कुरालाई व्यक्त हुन नदिनुहोस् । आफूले सोचेको कुरालाई पुरा गर्नको लागि ढृढ रहनुहोस्, तपाईंको जीत अवश्य हुनेछ ।२...