एमाले नेता पाण्डेको सुझाव : डा.केसीले फेरि अनशनको तयारी गरे हुन्छ
काठमाडौं – एमाले नेता राजेन्द्र पाण्डेले डा.गोविन्द केसीलाई अर्को अनशनको तयारी गर्न सुझाव दिएका छन् । त्रिवि शिक्षण अस्पतालका डा.केसीले सरकारसँग ११ बुँदे सहमति गरेर १४ दिन लामो अनसन तोडेको...