पत्रकार महासंघको आन्दोलन सुरु
काठमाडौ, २४ भदौ । ‘नेपालको संविधानको परिमार्जित विधेयक–२०७२’ प्रेस स्वतन्त्रताको हकको विभिन्न धाराप्रति असहमति जनाउँदै आएको नेपाल पत्रकार महासंघले आजदेखि आन्दोलन गर्दैछ ।हिजो बसेको महासंघको बैठकले बन्दै गरेको संविधान प्रेस...

