१८ म्यानपावर खुलाउन डेढ करोड घुस
कमल श्रेष्ठ,१ असाेज काठमाडौं/ गत असारको पहिलो साता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा कारबाहीमा परेका १८ वटा म्यानपावर कम्पनीहरूको पूर्वस्वीकृति खुलाउन वैदेशिक रोजगार विभागसम्बद्ध अधिकारीहरूले घुस मागेको खुलासा भएको...