३ र ४गते सार्वजनिक विदा दिने निर्णय
काठमाडौं, असोज १ – सरकारले संविधान जारी हुने खुशीयालीमा आइतबार र सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले दुई दिन विदा दिने निर्णय गरेको हो...
Nepali online news portal site
Nepali online news portal site