गच्छदारसँग अबेरसम्म वार्ता निश्कर्षविहीन, अाज पनि वार्ता हुने
आश्विन १,काठमाण्डाै- प्रमुख तीन दल र मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) बीच नयाँ संविधानका बारेमा प्रधानमन्त्री निवास, बालुवाटारमा राति अबेरसम्म भएको छलफल बिनासहमति टुङ्गिएको छ ।बैठकपछि एमालेका उपाध्यक्ष भीमबहादुर रावलले...