२६ करोड भ्रष्टाचार गरेको अख्तियारको ठहर,उर्जामन्त्रीे राधा ज्ञवालीलाइ कारवाही गर्न सरकारलाई निर्देशन
काठमाडौ, १ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उर्जामन्त्री राधा ज्ञवालीलाई कारवाही गर्न सरकारलाई निर्देशन दिएको छ ।सोलु करिडोर बिद्युत प्रशारण लाइनमा २६ करोड रकम अनिमितता गरेका ठहर गर्दै अख्तियार...