देशभर थप ७२ जनामा कोरोना, संक्रमित ६७५ पुगे
काठमाण्डाै १२ जेठ २०७७/ थप ७२ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोराना संक्रमित व्यक्तिहरुको संख्या ६ सय ७५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता...
Nepali online news portal site
Nepali online news portal site