आइफोन निर्माता कम्पनीको स्टोरमा अहिले सम्मकै ठूलो हमला
एजेन्सी । अमेरिकी ठूलो कम्प्यूटर कम्पनी एप्पल कम्पनीको एप्स स्टोरमा भाइरस हमला भएको छ । कम्पनीका अनुसार चीनमा आइफाने तथा आइप्याडका कयौं लोकप्रिय एप्लिकेसनमा एक्सकोर्ड घोष्ट नामका सफ्टवेयर पाइएको हो...

