भारतीय हस्तक्षेपविरुद्ध युवाहरु सडकमा
काठमाडौं२०७२,असाेज / संविधान जारी भएपछि भारतले नेपालमा गरेको हस्तक्षेपविरुद्ध युवाहरुले बुधबार काठमाडौंको भृकुटीमण्डपमा प्रदर्शन गरेका छन् ।'ब्याक अफ इण्डिया' लेखिएको प्लेकार्ड र राष्ट्रिय झण्डा बोकेका दुई सयजना युवाहरु भृकुटीमण्डपस्थित सडकमा उत्रेका...

