भारतीय आयल कर्परेसनले नेपाललाई अाज बाट तेल दिन राेक्याे
काठमाडौँ, ८ असोज / नेपालमा आन्दोलन चर्कीरहेको कारण देखाउँदै भारतीय आयल कर्परेसनले नेपाललाई तेल दिन राेकेकाे छ ।यसअघि जसरी नेपाली ट्यांकरमा बिक्री गर्ने पेट्रोलियम पदार्थ लोड गरिन्थ्यो त्यो तरिका थाहा नै नभए...