जुद्धशमशेरले आँट गरेका भए बंगलादेशसम्म नेपाल हुन्थ्यो, नाकाबन्दी भोग्नै पर्थेन’
१५ असाेज- अँग्रेजले नेपालको पूर्वी सिमानादेखि हालको बंगलादेशसम्मको भूभाग नेपाललाई लिन आग्रह गर्दा यहाँका तत्कालीन सत्तासीनहरूले भूभाग लिन आँट नगरेका कारण नेपाल सदाका लागि भूपरिवेष्ठित देश भएर रहनुपरेको हो ।...