भारतले आफ्नो व्यवहार सुधारोस्,नत्र तेस्रो मुलुक जान बाध्य छाै -राजदूत दीप कुमार उपध्याय
काठमाडौं, असोज १८ । भारतले जारी राखेको अघोषित नाकाबन्दी खुलाउन कुटनीतिक प्रयासमा लागेका भारतका लागि नेपाली राजदूत दीप कुमार उपाध्यायले भारकाे नेपाल प्रतीकाे हेपाहा प्रवृत्तिका कारण नेपालमा भारत विरोधी प्रदर्शन...