नेपालले चाहे तिब्बतको सिगात्सेबाट पेट्रोलियम पदार्थ आपूर्ति गराउन चीन तयार

कात्तिक २, काठमाडौं । दक्षिणी छिमेकी भारतले तीन सातायता गरेको नाकाबन्दीले चरम इन्धन संकट बेहोरिरहेका बेला उत्तरी छिमेकी चीनले नेपालले औपचारिक रूपमा अनुरोध गरे सीमावर्ती तिब्बतको सिगात्सेबाट पेट्रोलियम पदार्थ आपूर्ति...

संविधानसभामा कुर्सी भाँच्नेदेखी बितण्डा मच्चाउने सम्म भए मन्त्री !

काठमाडौं, १ कात्तिक । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको मन्त्री मण्डल आईतबार विस्तार भएको छ । यसक्रममा एमाओवादीका ७ तथा फोरम लोकतान्त्रिक र बहुजन समाजवादी पार्टीका १-१ मन्त्रीले सपथ...

संविधान संसोधन र सीमाङ्कनमा हेरफेर गरिएमात्रै आन्दोलन रोकिन्छ- यादव

गौशाला, १ कात्तिक । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारसँग नयाँ वार्ता गर्नु अगाडि अन्तरिम संविधानमा गरिएको आठबुँदे र २२ बुँदे सम्झौता कार्यान्वयन हुनुपर्ने बताएका छन् ।महोत्तरीको मुख्य...

यसरी ल्याईंदैछ रुट बदलेर इन्धन

कत्तिक १, काठमाडौं / भारतको रक्सौल नाकामा पछिल्लो २४ दिनदेखि रोकिएका इन्धनका ट्यांकरहरू अन्य नाकाबाट नेपाल भित्राउन नेपाल आयल निगमसँग इन्डियन आयल निगम (आईओसी) ले सहमति जनाएको छ ।इन्धन आपूर्तिमा...

राम्रो र सम्मानजनक मन्त्रालय पाए आफै जाने नभए उपाध्यक्षलाई पठाउने-चित्रबहादुर केसी

कात्तिक १, काठमाडौँ । चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले सम्मानजनक मन्त्रालय पाए मन्त्री बन्ने जनाएको छ । पार्टी अद्ध्यक्ष केसीले केपी ओली नेतृत्वको सरकारमा सहभागी हुन अाफु तयार रहेको भन्दै...

गृहमा शक्ति बस्नेत सहित एमाओवादीले लगायो सात मन्त्रीको टुंगो

काठमाडौं, १ कात्तिक / एकीकृत नेकपा माओवादीले पार्टीको तर्फबाट सरकारमा प्रतिनिधित्व गर्ने सात मन्त्रिको अन्तिम टुंगो लगाएको छ ।सरकारमा एमाओवादीको नेतृत्व टोपबहादुर रायमाझीले गर्ने भएका छन् । उनलाई एमाओवादीले उपप्रधान...

प्रहरीको प्रशंसा गर्दै प्रधानमन्त्रीले भने- राजनीतिक हस्तक्षेपबाट मुक्त भएर काम गर्नु हाेला

काठमाडौं ३० असाेज / प्रधानमन्त्री केपी ओलीले राजनीतिक हस्तक्षेपबाट मुक्त भएर काम गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । नेपाल प्रहरीको ६० औं स्थापना दिवसको अवसरमा शनिबार प्रहरी मुख्यालयमा गरिएको कार्यक्रममा...

भारतीय लगानीको विकल्प खोज्न माग

म्याग्दी (वेनी), ३० असोज । म्याग्दीमा निर्माणाधीन राहुघाट जलविद्युत्् आयोजनमा भारतीय लगानीको विकल्प खोज्न म्याग्देलीले माग गरेका छन् ।लगानीको नाममा पटकपटक काम अवरुद्ध गर्ने, क्षतिपूर्ति माग्नेलगायत अनावश्यक माग राख्ने गरेकाले...

राष्ट्रिय लिगको उपाधि थ्रीस्टारलाई, मनाङ २-० ले पराजित

काठमाडौं, ३० असोज । राष्ट्रिय लिग फुटबल प्रतियोगिताको उपाधि ललितपुरे क्लब थ्रीस्टारले जितेको छ । नियमित कप्तान तथा अनुभवी डिफेन्डर सागर थापा र सन्दिप राईविना मैदन उत्रिएको थ्रीस्टारले निर्णायक खेलमा...

फुटबल फिक्सिङबारे अर्को खुलासा, ‘ग्राहम रोबर्ट्सले थाहा पाएर सागरलाई निकालेका थिए’

काठमाडौं, ३० असोज । नेपाल र फिलिपिन्सबीचको म्याच फिक्सिङ हुँदैछ भन्ने कुरा नेपाली राष्ट्रिय फुटबल टिमका तत्कालीन प्रशिक्षक ग्राहम रोबर्ट्सले पनि पत्तो पाएको र उनले आफ्नो तर्फबाट टिमलाई बचाउन सक्दो...