ओलीले पाकिस्तानी प्रधानमन्त्रीलाई भने, ‘नेपाल र नेपाली जनता पाकिस्तानी सरकार र जनताको साथ छौं’

काठमाडौँ, १० कात्तिक / प्रधानमन्त्री केपी शर्मा ओलीले पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफलाई टेलिफोन गरी सोमबारको भूकम्पले पाकिस्तानमा पुर्याएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति समवेदना प्रकट गरेका छन् ।अफगानिस्तानको हिन्दकुश...

राष्ट्रपतिमा कुलबहादुर गुरुङकाे उमेदवारी दर्ता

कात्तिक १०, काठमाडौँ / नेपाली काँग्रेसका नेता कुलबहादुर गुरुङले राष्ट्रपतिमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।व्यवस्थापिका–संसद् सचिवालय, निर्वाचन अधिकृत कार्यालयमा पुगेर उनले आज अपराह्न १२ः१५ मा उम्मेदवारी दर्ता गराएका हुन्।...

यस कारण देख्छन् महिलाहरुले सेक्स गरेको सपना

मान्छेहरुले जीवनको यात्रामा पाउँन नसकेका अथवा नभोगेका धेरै कुरा सपनामा देख्ने गरेका छन् । जीवनमा सम्भवै नभएका कुरा पनि मानिसले सपनामा पाउँने गरेका छन् । सम्भवै नभएका ठाउँमा पनि पुग्ने...

अन्डरवल्र्ड डन छोटा राजन इन्डोनेसियाबाट पक्राउ

काठमाण्डाै ९ कार्तिक/  कुख्यात अन्डरवल्र्ड डन छोटा राजन इन्डोनेसियाको बालीबाट पक्राउ परेका छन् । छोटा राजनले भूमिगत गिरोह सञ्चालन गरी विभिन्न अपराध मच्चाउँदै आएका छन् । भारतका उनले विश्वभर आफ्नो सञ्जाल...

चीनबाट बुधबारसम्म पेट्रोलियम पदार्थ नेपाल भित्रने

धुन्चे (रसुवा), ९ कात्तिक । नेपालका लागि चीनले दिने अनुदानको पेट्रोलियम पदार्थ बुधबारसम्म रसुवागढी आइपुग्ने भएको छ ।दैनिक २५ वटा नेपाली ट्याङ्करले रसुवागढीबाट अनुदानको इन्धन बोकी काठमाडौँस्थित केन्द्रीय भण्डारणमा पु¥याउने...

उर्जा संकटमा यस्तो विकल्प, बधशालाको फोहोरबाट उर्जा

दाङ, ९ कात्तिक । यहाँको मासु बधशालालाई व्यवस्थित गर्न बायोग्यास प्लान्ट निर्माण गरिएको छ ।दाङको तुलसीपुरस्थित मासु बधशालामा हुने फोहर व्यवस्थापनलाई सहज गरिनुका साथै बायोग्यास प्लान्टबाट उर्जा उत्पादन गरिएको तुलसीपुर...

चीनबाट ग्यास ल्याउन उद्योगीलाई अनुमति, ग्यास पनी सस्ताे

काठमाडौं, ९ कात्तिक । नेपाल आयल निगमले चीनबाट ग्यास आयात गर्न उद्योगीलाई अनुमति दिएको छ ।ग्यास उद्योग संघले गरेको प्रस्तावमा निगमले सहमति जनाएको हो ।चिनियाँ सरकारी कम्पनीबाट ग्यास आयात गर्ने...

चीनबाट पेट्रोलमात्रै ल्याइने

कात्तिक ९, काठमाडौं । सरकारले चीनबाट अनुदान स्वरुप पेट्रोलमात्रै ल्याउने भएको छ ।यसअघि हजार मेट्रिक टन (१० लाख लिटर) इन्धन दिने समाचार सार्वजनिक भएको थियो ।उक्त परिमाणमा पेट्रोल मात्रै ल्याउने...

चर्चित फुटबल खेलाडी डेभिड बेकह्याम नेपाल आउँदै

काठमाडौं, ८ कात्तिक । चर्चित फुटबल खेलाडी डेभिड बेकह्याम नेपाल आउने भएका छन् ।बेलायती पत्रिका सण्डे टाइम्सले जनाएअनुसार उनी सातदिने फुटबल अभियानका लागि नेपाल आउने भएका हुन् । बेकह्याम सात...

सरकार र मधेसी मोर्चाबीचको वार्ता सकारात्मक,१२ गते पुनः छलफल

 कात्तिक ८, काठमाडौँ / सरकार र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीचको वार्ताले सकारात्मक मोड लिएको छ ।सिंहदरबारमा आइतबार तीनसम्म चलेको वार्तामा मोर्चाले आफ्ना माग स्पष्ट रुपमा प्रस्तुत गरेको र छलफल...