वीरगञ्ज नाकामा तनाव ग्रस्त नाका पुन माेर्चाकाे नियन्त्रणमा
कात्तिक १६, वीरगन्ज । वीरगन्जमा आज विहान सुरक्षाकर्मीले बल प्रयोग गरी खुलाएको वीरगञ्ज नाकाको बिरोध स्वरूप विभिन्न स्थानमा प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा ८ सुरक्षाकर्मीसहित १८ जना घाइते भएका छन्...