शहीद-लघुकथा-सुशीला देउजा
[caption id="attachment_268" align="alignleft" width="246"] सुशीला देउजा[/caption]आज सहिद दिवस । स्वर्गमा पुगेका सहिदहरु आफूहरुले देशको लागि गरेका त्याग तपस्या र त्यसको उपलब्धिबारे छलफल गर्दै चिन्तित मुद्रामा देखिन्थे । प्रजातन्त्र आएपछि देशमा...

