सातौं राष्ट्रिय खेलकुद फागुनमा १८–२३ सम्म हुने

काठमाडौं, ३० कात्तिक । सातौं राष्ट्रिय खेलकुद फागुनमा हुने भएको छ । सोमबार बसेको राष्ट्रिय खेलकुद परिषद(राखेप) को बैठकले समयमै बजेट निकासा नहुँदा रोकिएको सातौं खेलकुद फागुन १८–२३ सम्म पुर्वाञ्चलमा...

विश्वमा ६८ नेपालीको इन्टरपोलबाट खोजी

कात्तिक ३०, काठमाडौं । अमेरिकामा गम्भीर अपराध गरेर फरार भएका पाँच नेपालीविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)ले रेडकर्नर नोटिस जारी गरेको छ ।विभिन्न मितिमा अपराध गरेका नेपालीविरुद्ध जुनसुकै देशमा पनि...

पत्र पुगेको आधा महिना बितिसक्दा पनि इन्धन सम्झौताबारे चीन बोलेन

काठमाडौं, ३० कात्तिक । सरकारले उच्च प्राथमिकताका साथ पेट्रोलियम पदार्थ आपूर्तिका लागि व्यापारिक सम्झौता गर्न पत्राचार गरेको दुई साता बितिसक्दा पनि नेपाल आयल निगमको उदासीनताका कारण चीनबाट कुनै प्रतिक्रिया आएको...

प्रधानमन्त्री केपी ओलीको सम्बोधनको पूर्ण पाठ

काठमाडौं,३०कातिक । प्रधानमन्त्री केपी शर्माले देशवासीका नाममा गरेको सम्बोधन गरेका छन् । संविधान जारी भएपछि पहिलो पटक आइतबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ओलीले आइतबार राष्ट्रका नाममा सम्बोधन...

मधेसी मोर्चामा आन्दोलनको हिसाबकिताबमा चर्कै रस्साकस्सी

काठमाडौं, ३० कात्तिक । सीमांकनप्रति असहमति जनाउँदै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलन सुरु गरेको तीन महिना पुगेको छ ।यसबीचमा आन्दोलनकारी दलहरुले खर्चको जोहो कसरी गरे र त्यसको हिसाबकिताब के छ...

यसरी एकाएक मोदीको बाटो बदलियो

लन्डन, ३० कात्तिक । रोजगारीका लागि सात समुद्रपारिको देश आएर काम गर्नुपरेको छ । मातृभूमिबाट जति टाढा भइयो, उति धेरै देशको माया लाग्दोरहेछ । नेपालको राजनीतिक अवस्था जुन रूपमा गुज्रिरहेछ,...

किसानलाई आत्मनिर्भर बनाउन ४ करोड अनुदान

दीपक घिमिरे,लुम्बिनी, कात्तिक २९ – जिल्ला कृषि विकास कार्यालय रुपन्देही मार्फत चालु आर्थिक वर्षमा यहाँका किसानले करिव ४ करोड रुपैयाँ अनुदान स्वरुप पाउने भएका छन् ।किसानलाई कृषि औजार, उपकरण, बीउविजन,...

नेपाली र चिनियाँ अधिकारीबीच स्याफ्रुबेसीमा छलफल, नेपाली पक्षको यस्तो माग

रसुवा, २९ कात्तिक । नेपाली र चिनियाँ अधिकारीबीच सीमा क्षेत्रका गतिविधिका बारे यथेष्ट सुरक्षा व्यवस्था मिलाउन आज उत्तरी रसुवाको स्याफ्रुबेसीमा छलफल सम्पन्न भएको छ ।सीमाक्षेत्रमा रहेका दुवै देशका सुरक्षा निकायले...

ग्यासका बुलेट चीनबाट सिधै पाँचखाल ल्याउने चिनियाँ प्रस्ताव

 काठमाडौं २९ कात्तिक /चीनले काभ्रेको पाँचखालमा संयुक्त भन्सार स्थापना गरेर ग्यासका बुलेट सिधै पाँचखालसम्म ल्याउन चिनले नेपाललाई प्रस्ताव राखेको छ । आइतबार उपराष्ट्रपति नन्दबहादुर पुनसँग भेट गर्दै चीनका लागि नेपाली...

स्थानीय निकायको निर्वाचन गराउन गृहकार्य हुँदैछ- उपप्रधानमन्त्री

हेटौँडा, २९ कात्तिक । उपप्रधानमन्त्री कमल थापाले मुलकका बहुसङ्ख्यक जनताको भावना अनुसार सङ्घीयतालाई अझ प्रभावकारी तुल्याउनका लागि स्थानीय निकायको निर्वाचन गर्न सरकार कठिबद्ध रहेको बताएका छन् ।हेटौँडा उपनगरपालिकाद्वारा आज आयोजित...