महाकाली अस्पतालको आइसोलेसन सङ्क्रमितले भरिभराउ
कञ्चनपुर, २२ जेठ ०७७/कञ्चनपुरको भीमदत्तनगरमा रहेको महाकाली अस्पतालको आइसोलेसनकक्ष कोरोना भाइरस (कोभिड १९) का बिरामीले भरिभराउ भएको छ । बीस जना क्षमताको आइसोलेसनमा १५ कोरोना सङ्क्रमित भर्ना गरिएका छन् ।...

