जघन्य घटनाका अपराधीलाई कडा कारवाही गर्न सरकार दृढ ः प्रधानमन्त्री केपी शर्मा ओली
काठमाडौँ, २० जेठ ०७७/प्रधानमन्त्री केपी शर्मा ओलीले छुवाछूतसम्बन्धी जघन्य घटनाका अपराधीलाई कडाभन्दा कडा सजाय दिन सरकार दृढतापूर्वक लागेको बताउनु भएको छ । छुवाछूत विरुद्धको राष्ट्रिय दिवसका अवसरमा आज शुभकामना सन्देश...