मन्त्रीहरु साझा बस चढेर मन्त्रालय जालान् ?
मङ्सिर १, काठमाडौँ । मन्त्रीहरू साझा बसमा चढेर मन्त्रालय जान साझा यातायात सञ्चालक समितिले प्रधानमन्त्री सामु प्रस्ताव गरेको छ । समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, सिंहदरबारमा पत्र पठाउँदै इन्धन अभावमा...