भूकम्प प्रभावित जिल्लाहरुमा सामूहिक आवास बनाइने
मंसिर ११, काठमाडौं । सरकारले भूकम्प प्रभावित जिल्लाहरुमा ५० वटा सामूहिक आवास बनाउने भएको छ ।बिहीबार बसेको मन्त्रिपरिषद बैठकले संयुक्त आवास बनाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री...

