पूर्वी नाकाबाट सहज रुपमा इन्धन भित्रिदै

मंसिर २०, काठमाडौं । पूर्वी नाकाहरुबाट नियमित रुपमा इन्धन भित्रिन थालेका छन् ।भारतीय भन्सारले इन्धन बोकेका गाडीहरुलाई ‘क्यु सिस्टम’ बाटै पठाउन थालेपछि नाका समान्य भएको हो । लगातारको नाकाबन्दी पछी...

मोटरसाइकलको लटअनुसार पेट्रोल वितरण गर्ने तयारी

काठमाडौँ, २० मङ्सिर । नेपाल आयल निगमले मोटर साइकललाई लटअनुसार पेट्रोल उपलब्ध गराउने भएको छ ।निगमले एक लटदेखि २५ लटसम्मकालाई २२ गते मङ्गलबार पेट्रोल उपलब्ध गराउने निर्णय गरेको हो ।...

मधेसी मोर्चासँग अाज ५ बजे निर्णायक वार्ता हुने

काठमाडौं, १८ मंसिर । भारतले नाकाबन्दी खोल्ने संकेत गरेपछि सरकार र आन्दोलनरत मधेसबादी दलहरू बीच आज निर्णायक वार्ता हुने भएको छ । आज साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा शिर्ष...

उनन्चालीस गाडी इन्धन नेपाल प्रवेश

पथरी (मोरङ), १८ मङ्सिर । भारतको जोगवनी हुँदै बिहीबार बेलुकासम्ममा ३९ ट्याङ्कर इन्धन नेपाल भित्रिएको छ ।विराटनगर भन्सार कार्यालयका अधिकृत राजेन्द्र ढुङ्गानाका अनुसार बिहीबार बिहानदेखि रातिसम्ममा २७ ट्याङ्कर डिजेल, १२...

अधिवेशन शुरु नहुँदै कांग्रेसमा मारामार

मङ्सिर १८, काठमाडौं । सरकारबाट बाहिरिनु परेको, राज्यको सबै उच्च ओहोदाको पद गुमाएको र गुटै गुटको फन्दामा नराम्ररी फसेको नेपाली कांग्रेसभित्र महाधिवेशनको औपचारिक प्रक्रिया शुरु नहुँदै मारामार शुरु भएको छ...

बाबुरामकाे नयाँ शक्तिका तीन केन्द्रीय नेता एमाओवादीतीरै फर्के

मङ्सिर १८, काठमाडौँ । कात्तिक दोस्रो साता एमाओवादी केन्द्रीय समिति परित्याग गरेका तीन नेता आत्मालोचना गर्दै पार्टीमा फर्केका छन् ।असोज ९ गते पार्टी परित्याग गरेका वरिष्ठ नेता बाबुराम भट्टराईले थालेको...

प्रहरीलाई झुठो सूचना दिने दुईजना पक्राउ

वालिङ, १८ मङ्सिर । प्रहरीलाई झुठो सूचना दिएका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजकुमार बैदावारका अनुसार स्याङ्जाको दरौँ गाविस–९ की लक्ष्मी सुवेदी र...

भारतीय राज्यसभामा नेपालबारे छलफल, सर्वदलीय डेलिगेसन पठाउने प्रस्ताव

काठमाण्डाै, १७ मंसिर । भारतीय संसदमा नेपालबारे बिहीबार केहिबेर छलफल भएको छ । तर समय अपुग भएको भन्दै छलफल अर्को दिनका लागि सरेको छ ।नेपालबारे छलफलका लागि एक घण्टाको समय...

जडीबुटी को स्वस्तिक आयलको गोदामबाट  पाँच ट्रक खाने तेल बरामद

मङ्सिर १७, काठमाडौं । कालोबजारी गर्न लुकाइएर राखेको पाँच ट्रक खाने तेल प्रहरीले काठमाडौंको जडिबुटीमा रहेको स्वस्तिक आयल उद्योगबाट बरामद गरेको छ ।स्वष्तिक आयल इन्डट्रिजबाट उत्पादित र अन्य खाने तेलको...

पेट्रोल आगोमा नष्ट गर्न खोज्दा मोर्चाका एक कार्यकर्ता घाइते

महोत्तरी, १७ मङ्सिर । महोत्तरीको सम्सीमा बुधबार साँझ भारतबाट तस्करी गरी ल्याउँदै गरेको करिब ३५ लिटर पेट्रोल आगोमा नष्ट गर्न खोज्दा मोर्चाका एक कार्यकर्ता घाइते भएका छन् ।भारतीय बजारबाट मोटरसाइकलमा...