शिव सेना नेपाल द्वारा राजसंस्था पुनर्स्थापनाको माग सहित दाङ तुलसीपुरमा बिशाल राँके जुलुस
काठमाडौं२५जेष्ठ०७७ । ‘गणतन्त्र मुर्दावाद, राजसंस्था जिन्दावाद’ शिव सेना नेपाल जिन्दावाद, भन्ने नारा लगाउँदै शिव सेना नेपालका कार्यकर्ताहरुले दाङको तुलसीपुरमा आइतबार साँझ बिशाल राँके जुलुस प्रदर्शन गरेका छन् । लक डाउनको समयमा प्रहरीको समेत...

