दुर्घटनामा दुईजनाको मृत्यु
हेटौँडा, २२ मङ्सिर / हेटौँडाबाट काठमाडौँतर्फ गइरहेको ना३ख ५१३२ नं मिनीट्रक भीमभेदी–कुलेखनी सडकखण्डको सिस्नेरीमा गएराति दुर्घटना हुँदा दुई यात्रुको घटनास्थलमै मृत्यु भएको छ ।मृत्यु हुने यात्रुमध्ये काभ्रेपलाञ्चोक जिल्लाको कुशादेवी गाविस...