नाकाबन्दीलाई अन्तर्राष्ट्रियकरण गर्न माग गर्दै बार एसोसिएसनकाे परिषद् सम्पन्न
काठमाडौं, मङ्सिर २६ । नेपाल बार एसोसिएसनले शुक्रबार आयोजना गरेको मानव अधिकारसम्बन्धी राष्ट्रिय गोष्ठी तथा ४३आँै केन्द्रीय कार्यकारिणी परिषद्को बैठक १४ बुँदे घोषणा पत्र जारी गरी सम्पन्न भएको छ ।घोषणापत्रमा...

