चिनियाँ सिमेन्ट कम्पनीलाई चौध अर्बको लगानी ल्याउन स्वीकृति
काठमाडौँ, पाैष ५ / चीनको सबैभन्दा ठूलो सिमेन्ट उत्पादक हुवाजिन नारायणी सिमेन्ट कम्पनी (साङ्घार्इ) लाई प्रत्यक्ष वैदेशिक लगानीमार्फत १४ अर्बको लगानीमा नेपालमा सिमेन्ट उद्योग खोल्ने बाटो खुलेको छ ।लगानी बोर्डको...

